२ फाल्गुन २०८२, शनिबार

Tag: सचिवालय बैठक

एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

काठमाडौं । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) ले आज सचिवालय बैठक बोलाएको छ । पार्टी कार्यालय आलोकनगरमा आज दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएको हो । एकीकृत समाजवादीले राष्ट्रिय महाधिवेशनको तयारीका बारेमा छलफल गर्न केन्द्रीय सचिवालयको बैठक बोलाएको