१८ असार २०८१, मंगलबार

Tag: सङ्क्रमित

शय्या नहुँदा सङ्क्रमित ज्यान गुमाउँदै

धरान, ५ कात्तिक । धरान उपमहानगरपालिका– १६ का ४९ वर्षीय एक शिक्षकको गत बुधबार राति होम आइसोलेशनमै मृत्यु भयो । यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शय्या सोध्दासोध्दै उनको ज्यान गयो । बुधबार राति नै धरान ९ का ५८ वर्षीय