१६ असार २०८१, आइतबार

Tag: सङ्क्रमित

विराटनगरमा थप ४३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५२३ पुग्यो

विराटनगर, ३२ साउन । समुदाय स्तरमा कोरोना भाइरस संक्रमण फैलिएसँगै विराटनगर महानगरपालिकामा थप ४३ जना संक्रमित पुष्टि भएका छन् । महानगरपालिकाद्वारा शनिबार गरिएको परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण देखिएको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो । सङ्क्रमित हुनेमा १९ महिला