१६ असार २०८१, आइतबार

Tag: सङ्क्रमित

भारतमा एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै ८४ हजार सङ्क्रमित

नयाँदिल्ली, १८ भदौ । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको संख्या अत्यधिक बृद्धि भएको छ । पछिल्लो विवरण अनुसार एकैदिनमा झण्डै ८४ हजार जना कोरोनाभाइरसबाट सङ्क्रमित भेटिएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ८३ हजार ८८३ जना सङ्क्रमित