१८ असार २०८१, मंगलबार

Tag: सङ्क्रमित

बिपी प्रतिष्ठानमा थप एक सङ्क्रमितको मृत्यु

धरान, १५ असोज । यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत इटहरीका एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–६का ५६ वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको हो । उनको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचार भइहेको थियो । ज्वरो,