अस्थिरताबाट देश जोगाउन संसद् विघटन भयो : मन्त्री भट्ट
राँझा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मुलुकलाई अस्थिरताबाट जोगाउन प्रधानमन्त्रीले प्रतिनिधि सभाको विघटन गरेको बताउनुभएको छ । बाँकेको कोहलपुरमा आज आयोजित राष्ट्रिय युवा सङ्घ कोहलपुर नगरस्तरीय अगुवा कार्यकर्ता भेटघाटमा उहाँले जालझेल गरेर देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास भएपछि प्रधानमन्त्रीले