२ फाल्गुन २०८२, शनिबार

Tag: संसद् विघटन

संसद् विघटन असंवैधानिक, पुनर्स्थापना गर्नुपर्छ : केपी ओली

भक्तपुर । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तत्काल संसद् पुनर्स्थापनाको बाटोमा जानुपर्ने बताएका छन् । आज बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले संसद् फर्काउने मागमा अघि बढ्नुपर्नेमा जोड दिएका हुन् । “देशलाई सही बाटोमा फर्काउनका लागि असंवैधानिक