१ जेष्ठ २०८२, बुधबार

Tag: संसद् अधिवेशन

राष्ट्रपति पदको दुरुपयोग : संसद विघटन गर्दा तत्कालै, अधिवेशन बोलाउँदा बिस्तारै

काठमाडौं । सरकारबाट प्रतिनिधिसभा विघटनको सिफारिस आउनासाथ छिनभरमा नै सदर गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन बोलाउने सिफारिसलाई भने त्यस प्रकारको प्राथमिकता दिएकी छैनन् । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले प्रतिनिधिसभाको अधिवेशन यही फागुन २३ गते बस्ने गरी राष्ट्रपतिसमक्ष सिफारिस गरे पनि