१५ असार २०८१, शनिबार

Tag: संसदीय दलको नेता

शेखर समूहमा सहमति, संसदीय दलको नेतामा गगनले उम्मेदवारी दिने

काठमाडौँ । नेपाली कांग्रसको संस्थापनइतर डा. शेखर कोइराला समूहको संसदीय दलमा साझा उम्मेदवार बनाउने बारेमा सहमति जुटेको छ । कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध महामन्त्री गगन थापाले उम्मेदवारी दिने भएका छन् । हिजो दिनभर बैठक बस्दा पनि