१६ आश्विन २०८१, बुधबार

Tag: संयोजक थापाको आग्रह

इपिजी प्रतिवेदन यथाशीघ्र ग्रहण गर्न संयोजक थापाको आग्रह

काठमाडौँ । नेपाल-भारत सम्बन्धका सबैपक्षमा अध्ययन गरी प्रतिवेदन पेश गर्न गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी) नेपालका सदस्यले समूहले तयार पारेको प्रतिवेदन यथाशीघ्र ग्रहण गर्न नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष आग्रह गरेका छन् । समूहका नेपाल संयोजक