२२ भाद्र २०८१, शनिबार

Tag: संक्रमणकालीन न्याय

संक्रमणकालीन न्यायको समाधान खोज्नुपर्छ : मन्त्री ज्ञवाली

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संक्रमणकालीन न्यायका लागि शान्ति सम्झौताको भावना, अन्तर्राष्ट्रिय प्रतिबद्धता, सर्वोच्चको फैसला, पीडितहरूको भावना र राजनीतिक यर्थाथतालाई ध्यानमा राखी समाधान खोज्नुपर्ने बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा आज आयोजित ‘नेपाल मानव अधिकार वर्ष पुस्तक