७ मंसिर २०८१, शुक्रबार

Tag: शैलुङ

शिवको तपोभूमि र बुद्धले पाइला टेकेको पवित्र तीर्थस्थल शैलुङ

पृष्ठभूमि : किवदन्ती अनुसार सङ्गेमारमति बुद्धले उक्त स्थानमा आएर ज्ञान लिएकोले त्यसलाई साङ्गेलुङ भनिन् लागेको र पछि साङ्गेलुङ अपभ्रमस भई शैलुङ भएको हो । अर्को किम्वदन्ति अनुसार स्थानिय तमाङ भाषामा थुम्कालाई लुङ भनिने र उक्त क्षेत्रमा सयवटा थुम्का रहेकोले सयलुङ