५ फाल्गुन २०८२, मंगलबार

Tag: शेरबहादुर देउवा

सभापति शेरबहादुर देउवाले दिए अन्तराष्ट्रिय श्रमिक दिवसको शुभकामना

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्तराष्ट्रिय श्रमिक दिवस (मे डे) को अवसरमा स्वदेश तथा विदेशमा बस्नु हुने सम्पूर्ण श्रमजिवि समुदायहरुमा हार्दिक शुभ कामना व्यक्त गरेका छन्। देउवाले सामाजिक संजालमा एक स्टाटस लेख्दै भनेका छन्, “~~मे दिवसको शुभकामना~~ अन्तराष्ट्रिय श्रमिक दिवस