काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुन बढी तस्करी हुन थालेकाले कर तिरेर सुन ल्याउन दिनुपर्ने बताएका छन् । काँग्रेस संसदीय दलको बैठकमा आफ्ना धारणा राख्दै सभापति देउवाले सुन तस्करी नियन्त्रणका लागि कर तिरेर सुन ल्याउन