१० लाख धरौटी बुझाएर छुटे ललिता निवास जग्गा प्रकरणमा मुछिएका विजय गच्छदार
काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुद्दामा मुछिएका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको भोलिपल्ट १० लाख धरौटी बुझाएर रिहा भएका छन् । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा लगेको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान