सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताको बैठक आज बस्दै
काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठक आज बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज दिउँसो ३ बजे बैठक बस्ने भएको हो । आज बस्न लागेको गठबन्धनका शीर्ष नेताको बैठकले आसन्न स्थानीय तह निर्वाचनका विषयमा छलफल