२३ भाद्र २०८१, आइतबार

Tag: शिष्टाचार भेट

एमाले अध्यक्ष ओली र विश्व बैंकका उपाध्यक्षबीच शिष्टाचार भेट

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र विश्व बैंकका उपाध्यक्ष मार्टिन राइजरबीच शिष्टाचार भेट भएको छ । उपाध्यक्ष राइजरले अध्यक्ष ओलीलाई उनको निवास बालकोट पुगेर आज बिहान भेट गरेका हुन् ।