सातखाल्डे शहीद पार्क निर्माण अलपत्र
२९ भदौ, पशुपतिनगर । एकै ठाउँमा सात प्रजातान्त्रिक योद्धा मारिएको इलामको सन्दकपुर गाउँपालिका–१ स्थित सातखाल्डेमा निर्माण थालिएको शहीद पार्क अलपत्र परेको छ । दुई दशकअघि नै शिलान्यास गरिएको पार्क अहिलेसम्म पूरा भएको छैन । तत्कालीन राजा महेन्द्रले बिपी कोइराला नेतृत्वको