१९ असार २०८२, बिहीबार

Tag: शक्तिबहादुर बस्नेत

एक वर्षभित्र वातावरण क्षेत्रमा उल्लेख्य सुधार आउँछ : मन्त्री बस्नेत

२२ जेठ, काठमाडौँ । वन तथा वतावरण मन्त्री शक्तिबहादुर बस्नेतले एक वर्षभित्रमा काठमाडाँैलगायत प्रमुख शहरमा वातावरण क्षेत्रमा उल्लेख्य सुधार आउने दाबी गर्नुभएको छ । विश्व वातारण दिवसका अवसरमा सामुदायिक वन अभियान्ता नीलप्रसाद भण्डारीद्वारा लिखित ‘ठोकर्पा सामुदायिक वनः विश्वको पहिलो अभियान’