२० असार २०८२, शुक्रबार

Tag: शक्तिबहादुर बस्नेत

पूर्वाधार क्षेत्रमा विनियोजित बजेट न्यायसंगत भएन : सांसद बस्नेत

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले विनियोजन विधेयक, २०८२ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको शीर्षकको खर्च रकममा एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रस्ताव पेस गर्दै सांसद