ज्ञानेन्द्र र प्रचण्डबीचको सहमति बाहिर ल्याइदिन पत्रकारहरुलाई महासचिवको आग्रह
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वराजा ज्ञानेन्द्र शाहबीच भएको भनिएको सहमति खोजेर सार्वजनिक गरिदिन पत्रकारहरुलाई आग्रह गरेका छन् । केही दिनअघि केपी शर्मा ओलीले पूर्वराजा शाह र प्रचण्डबीच २०६० साल मंसिर १८ गते सहमति