७ मंसिर २०८१, शुक्रबार

Tag: व्यायामहरु

गर्दन दुख्दा गर्नुपर्ने आवश्यक व्यायामहरु

गर्दन दुख्दा गर्नुपर्ने आवश्यक व्यायामहरु । व्यस्तता, भागदौड़ र तनावग्रस्त जीवन जिउने जो कोही पनि आज गर्दन दुख्ने समस्याले ग्रस्त छन । गर्दन दुखाइ गर्दनको हड्डी खिएर, नसा च्यपिएर कार्टिलेज र मांसपेशीको दुर्वलताको कारणले हुने गर्दछ । यस्तो अवस्थामा गर्दनका मांसपेशीलाई