८ जेष्ठ २०८२, बिहीबार

Tag: वैदेशिक रोजगारी

विप्रेषण आप्रवाहमा ११ प्रतिशतको वृद्धि, वैदेशिक रोजगारीमा जाने घटे

काठमाडौँ । कोरोना लगायतका कारणले वैदेशिक रोजगारीमा जाने नेपाली युवाको सङ्ख्यामा कमी आएको भए पनि विप्रेषण आप्रवाह भने ११ प्रतिशतले बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार चालू आवको सात महिनामा कूल रु पाँच खर्ब ६७