१३ साउन, नुवाकोट । नेपाली काँग्रेसका पुराना नेता विष्णुबहादुर आचार्यको गए राति ६३ वर्षका उमेरमा पाचक ग्रन्थीको अर्बुदरोगबाट निधन भएको छ । काठमाडौँको वीर अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको हो । शनिबार साँझ बान्ता हुने र शरीरमा असजिलो भएपछि