१२ आश्विन २०८१, शनिबार

Tag: विश्व बेपत्ताविरुद्धको दिवस

विश्व बेपत्ताविरुद्धको दिवस आज मनाइँदै

काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिहरूको सम्झनामा विश्व बेपत्ताविरुद्धको दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसका अवसरमा आज मानवअधिकारका क्षेत्रमा कार्यरत सङ्घसंस्थाले बेपत्ताविरुद्ध विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरी मनाउँदै छन् । बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको सम्झनामा सन् १९८१