जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत पाएका छन् । आज बुधबार राउतको पक्षमा ७७ जना सांसदले मत दिएसंगै दुई तिहाइको समर्थन पाएका हुन् । प्रदेश नम्वर २ को १०४ सदस्यीय प्रदेशसभामा उपस्थित १०० जना सांसदमध्ये उनको