२९ बैशाख २०८२, सोमबार

Tag: विश्वासको मत

प्रदेश १ का मुख्यमन्त्री राईले पाए विश्वासको मत

विराटनगर । अन्तत: प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएका छन् । मुख्यमन्त्री राईले ५० मत पाएका छन् । विपक्षमा २९ मत परेको छ । स्रोतका अनुसार आजको मतदानमा ७९ जना उपस्थित भएका थिए । मुख्यमन्त्री राईको पक्षमा