१२ पुस २०८१, शुक्रबार

Tag: विन्दा पाण्डे

विन्दा पाण्डे र उषाकिरणलाई ६ महिना निलम्बन गर्ने एमालेको निर्णय

काठमाडौँ । नेकपा एमालेले स्थायी कमिटी सदस्य विन्द्रा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सेनालाई ६ महिनाका लागि जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ । उपमहासचिव ज्ञवालीले पाण्डे र तिमिल्सेनाले पार्टीको केन्द्रीय कार्यालय भवन निर्माणका क्रममा गरेको टिप्पणीमा सोधिएको स्पष्टीकरणमा पार्टीको