कास्कीमा विद्युतीय अनुमतिपत्रको व्यवस्था
कास्की,४ वैशाख । जिल्ला प्रशासन कार्यालय कास्कीले कोभिड-१९ को जोखिम हुन नदिन बन्दाबन्दी (लकडाउन) जारी रहेपछि अत्यावश्यकीय सवारी सञ्चालन अनुमतिका लागि आजदेखि विद्युतीय अनुमतिपत्र (इ–पास)को व्यवस्था गरेको छ । सवारी पासका लागि प्रशासनमा हुने बढ्दो भीडभाड अन्त्य गरी घरमै बसेर