१० असार २०८१, सोमबार

Tag: विद्यालय

उठ्यो भूकम्पले ढलेका पाँच विद्यालय

२७ मङ्सिर, चरिकोट । दोलखामा २०७२ को भूकम्पले भवन ध्वस्त भई टहरामा अध्ययन गर्दै आएका पाँच विद्यालयका विद्यार्थीको पक्की भवनमा अध्ययन गर्ने सपना पूरा भएको छ । हिमाली जिल्ला दोलखाको गौरीशङ्कर गाउँपालिका–१ जङ्गुमा रहेको चार विद्यालय र वैत्येश्वर गाउँपालिका–८ यवोको