२८ जेष्ठ २०८२, बुधबार

Tag: विद्यादेवी भण्डारी

राष्ट्रपति भण्डारीले तीजमा गरिन् पशुपतिनाथको दर्शन

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरको दर्शन गरेकी छन् । राष्ट्रपति भण्डारीले आज साँझ सो मन्दिरमा पुगेर मन्दिरको दर्शन र पूजाआजा गर्नाका साथै ब्रतालु महिलालाई तीजको शुभकामना दिइन् । राष्ट्रपति त्यहाँ पुग्दा संस्कृति, पर्यटन तथा