२७ चैत्र २०८१, बुधबार

Tag: वायु प्रदूषण

‘वायु प्रदूषण केही समयसम्म रहन सक्छ’

काठमाडौँ । काठमाडौँ उपत्यका लगायत देशका विभिन्न स्थानमा शुक्रबारदेखि अचानक देखिएको तुवाँलो र बढेको वायु प्रदूषणको स्तर केही समयसम्म रहन सक्ने देखिएको छ । वायु प्रदूषण मौसममा पनि भरपर्छ । मौसम यस्तै भइरहे केही समयसम्म प्रदूषण यस्तै रहने वा अझै