काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बयानको लागि सरकारी वकिलको कार्यालय काठमाडौँ लगिएको छ । अहिले उनको बयान जारी रहेको बताइएको छ । लामिछानेलाई हिजो बिहीबार साँझ कास्कीबाट बुद्ध एयरको विमानमार्फत काठमाडौँ