४ आश्विन २०८१, शुक्रबार

Tag: वयान

आयल निगम माथि अख्तियारले लियो वयान

२३ पुस, काठमाण्डौ । नेपाल आयल निगमका अधिकारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा खरिद अनियमितता प्रकरणमा वयान सुरु गरेको छ । जग्गा खरिद अनियमितता प्रकरणमा संलग्न भएको आशंकामा अख्तियारले आइतबारदेखि निगमका अधिकारीमाथि वयान थालेको हो । अख्तियारले वयानका लागि आइतबार