३० कार्तिक २०८१, शुक्रबार

Tag: वन तथा वातावरण मन्त्रालय

बाघ गणना : सङ्ख्यामा १९ प्रतिशत वृद्धि

७ असोज, काठमाडौँ  ।  वन तथा वातावरण मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा पाइने पाटे बाघको सङ्ख्यामा १९ प्रतिशतले वृद्धि भएको छ । राष्ट्रिय संरक्षण दिवसका अवसरमा आज यहाँ आयोजित समारोहमा मन्त्रालयले राष्ट्रिय बाघ गणना २०१८ को नतिजा सार्वजनिक गरेको हो ।