३० चैत्र २०८१, शनिबार

Tag: लोकतन्त्र

लोकतन्त्रलाई बलियो बनाउन ताजा जनादेशमा जानुप¥योः मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले लोकतन्त्रलाई बलियो बनाउन ताजा जनादेशमा जानुपरेको बताउनुभएको छ । प्रेस काउन्सिल नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा विभिन्न पुस्तकको लोकार्पण गर्दै उहाँले अहिलेको अवस्थालाई हेरेर दुई वर्ष मुलुकलाई अनिर्णयको बन्दी बनाउनुभन्दा ताजा