२ कार्तिक २०८१, शुक्रबार

Tag: रुपन्देही-२

रुपन्देही-२ का राजु गुरुङको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले रुपन्देही क्षेत्र नम्वर २ मा नेकपा (एमाले) का विष्णु पौडेलविरुद्ध गठबन्धन उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज नगर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासले नेकपा (एकीकृत समाजवादी) का गठबन्धनका उम्मेदवार गुरुङको उम्मेदवारी खारेजी