२२ भाद्र २०८१, शनिबार

Tag: रास्वपा

रास्वपाद्वारा सरकारलाई दिएको समर्थन कायमै, राष्ट्रपतिमा अझै अनिर्णित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । आज सोमबार बसेको रास्वपाको पार्टी कार्यालय वसुन्धारामा केन्द्रीय समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने विषयमा कुनै निर्णय नगरेको हो । बैठकले उपयुक्त