६ श्रावण २०८२, मंगलबार

Tag: रास्वपा

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दै छ । रास्वपाको केन्द्रीय समिति बैठक आज बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने भएको हो । देशमा विकसित पछिल्लो समसामयिक राजनीतिक परिस्थिति, सरकारमा रहँदाको समीक्षा र पार्टी