६ फाल्गुन २०८२, बुधबार

Tag: राष्ट्रिय भवन

राष्ट्रिय भवन संहिता कार्यान्वयनमा

काठमाडौँ । राष्ट्रिय भवन संहिता कार्यान्वयनमा आएको छ । संहिता बिहीबार राजपत्रमा प्रकाशित भएसँगै कार्यान्वयनमा आएको हो । संहिता जलविद्युत् आयोजनाका बाँध, विद्युत्गृह, सुरुङलगायत भूमिगत संरचना निर्माणका लागि पनि मार्गदर्शक बन्ने सहरी विकास मन्त्रालयले जनाएको छ । उक्त मन्त्रालयले स्थानीय