१ फाल्गुन २०८२, शुक्रबार

Tag: राष्ट्रिय परीक्षा बोर्ड

एसईईको परीक्षाफल सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल आज सार्वजनिक गरेको छ । बोर्डको आज बसेको बैठकले ४ लाख ८४ हजार २७८ विद्यार्थीेको नतिजा सार्वजनिक गरेको परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले जानकारी दिए । नतिजा सार्वजानिक