१ फाल्गुन २०८२, शुक्रबार

Tag: राष्ट्रिय परीक्षा बोर्ड

कक्षा ११ को आंशिक तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ । कक्षा ११ को आंशिक तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको हो । बोर्डले २०८२ साल जेठ १३ गतेदेखि २१ गतेसम्म सञ्चालन