५ भाद्र २०८२, बिहीबार

Tag: राष्ट्रियसभा

राष्ट्रियसभाका १७ सदस्य निर्विरोध निर्वाचित

१० माघ, काठमाण्डौ । राष्ट्रियसभा सदस्य आगामी माघ २४ गते मतदानवाट निर्वाचित हुनुपर्ने ५६ मध्ये १७ जना सदस्यहरु बुधबार निर्विरोध निर्वाचित भएका छन् । बाँकी ३९ सदस्यका लागि भने २४ गते एकल संक्रमणीय विधिवाट मतदान हुनेछ । राष्ट्रियसभा सदस्यका लागि