२२ भाद्र २०८१, शनिबार

Tag: राष्ट्रियसभा बैठक

राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौ। राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । भोलि सोमबारको दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारण देखाउँदै बैठक स्थगित गरिएको हो । संघीय संसदको महासचिव डा. भरतराज गौतमले आज एक सुचना जारी गर्दै राष्ट्रिय सभा नियमावली, २०७५