२ कार्तिक २०८१, शुक्रबार

Tag: राष्ट्रपतिसमक्ष दावी पेश

प्रधानमन्त्रीमा एमाले अध्यक्ष ओलीद्वारा दावी पेश

काठमाडौँ । संसदका ठूला दुई राजनीतिक दलहरु नेपाली कांग्रेस र नेकपा (एमाले) ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दाबी पेश गरेका छन् । राष्ट्रपति पौडेलले नयाँ सरकार गठन गर्न संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई आह्वान