२ फाल्गुन २०८२, शनिबार

Tag: रामकुमारी झाँक्री

निर्मला, भागरथी जस्ता किशोरीहरु बलात्कृत हुँदा अस्मिता नमिचिने, राष्ट्रपतिविरुद्ध बोल्दा महिला अस्मिता मिचिने?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि सन्की प्रधानमन्त्री केपी शर्मा ओलीको प्यादा बनेको आरोप लगाएकी छन् । नेतृ झाँक्रीले राष्ट्रपति जस्तो सम्माननीय संस्था आफूहरुको बलिदानीले प्राप्त भएको र त्यस संस्थाविरुद्ध बोल्ने दुस्साहस