३ फाल्गुन २०८२, आइतबार

Tag: रामकुमारी झाँक्री

ओलीले अन्तिममा आएर एकाएक किन रोके रामकुमारी झाँक्रीमाथिको कारबाही ?

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोधिने नेताहरुको सूचीबाट महिला नेतृ रामकुमारी झाँक्रीको नाम हटाएका छन् । एमालेको ओली समूहका एक नेताका अनुसार स्पष्टीकरण सोधिने नेताहरुको सूचीमा उनको नाम भएपनि ओलीले अन्तिममा आएर रोकेका