काठमाडौं । सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज दिउँसो ३ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार बैठकमा देशको