३० कार्तिक २०८१, शुक्रबार

Tag: राखेप सदस्य सचिव

राखेप सदस्य सचिवको छिनोफानो मन्त्रिपरिषद्ले गर्ने

काठमाडौँ, ८ जेठ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को सदस्य सचिवको छिनोफानो अब मन्त्रिपरिषद्ले गर्ने व्यवस्था गरिएको छ । ‘राष्ट्रिय खेलकूद विकास विधेयक, २०७५’ लाई बुधबार राष्ट्रियसभाले पारित गरेपछि सदस्य सचिव नियुक्तिको नयाँ प्रावधान आएको हो । यसअघि सदस्य सचिवको नियुक्ति