२९ चैत्र २०८२, आइतबार

Tag: रफी मोहमद

दर्ता नभएको औषधि बिक्री गर्ने पक्राउ

२७ भदौ, गोरखा । औषधि व्यवस्था विभागमा दर्ता नभएको औषधि जथाभावी रुपमा आयुर्वेदिक औषधि भन्दै सर्वसाधारणलाई बिक्री गर्दै हिँड्ने तीनजना भारतीय नागरिकलार्ई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले सदरमुकामको हरमटारी चोक र शक्तिचोकबाट अवैध रुपमा आयुर्वेदिक औषधि